सरकारी जागिरे केटाको विवाह : बेहुली ५.५ फिट उचाईकी, बेहुला १० बर्ष जेठा मात्र ३ फिटका !

रोचक

काठमाडौं । विवाहलाई लिएर विश्वमा अनेकथरी घटनाहरु रहेका हुन्छन् । अहिले त्यस्तै अनौठो घटना बाहिर आएको छ । सोमबार गुजरातमा हजारौं विवाहहरू भए, तर जुननागढमा भएको विवाह सबैभन्दा अनौंठो मानिएको छ ।

त्यहाँ एक ५.५ फिट अग्ली केटीले ३ फिट उचाई भएको केटासँग सात फेरो लिएर अग्नी साँक्षी राखेर विवाह गरेकी छिन् । दुलहीको उमेर २९ बर्ष र दुलहाको उमेर ४२ बर्ष हो । शान्ता मकवाना बच्चैदेखि नै सत्यम सेवा युवा मण्डलको गर्ल्स होस्टलमा बस्छिन् ।

उनले जन्मजात देख्न सक्दिँनन् । तर शान्ताले बीएड गरेकी छिन् । जाम जोधपुर तहसीलका सरकारी शिक्षक रमेश भाई डाँगरले शान्तासँग विवाह गर्ने इच्छा व्यक्त गरेपछि यो बिबाह सम्भव भएको थियो ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

शान्तालेपनि स्वीकार गरेपछि दुबैको बिहे भएको हो । दुलाह सरकारी विद्यालयका शिक्षक भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *