सात वर्षका बच्चाले गरे आफ्नी आमासँग बिहे, कारण थाहा पाउनु भयो भने तपाई आफ्नो आ शु रोक्न सक्नु हुदैन

रोचक

आमाबुवा आफ्नो सन्तानको सबै सपना पूरा गर्छन् । लन्डनमा बस्ने सात वर्षीय लोगनले पनि आमासँग बिहे गर्ने सपना देखेपछि त्यो सपना पूरा भएको छ ।आमा जोलिएनले छोरोको यो इच्छा पूरा गरिन् र उनको पूरा परिवारले यसमा साथ दियो । यसमा एक अत्यन्त भावुक कारण छ ।लोगनलाई जेनेटिक डिसअर्डर ल्युकोडिस्ट्रोफी नामक खतरनाक रोग लागेको छ र उनी बाँच्ने दिन कमै मात्र छ ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

लोगनको बालमनले मर्नुअघि आमासँग बिहे गर्न खोज्यो । आमा जोलिएन राजकुमारी बनिन् अनि लागन राजा बने ।लोगन आफूलाई राजकुमार र आफ्नी आमालाई राजकुमारीका रूपमा हेर्न चाहन्थे ।छोरोको इच्छा पूरा गर्न लोगनका मातापिताले फेयरीटेल वेडिङ आयोजना गरे ।बिहे ब्युटी एन्ड द बीस्ट थिममा थियो । नक्कली बिहे भएपनि पूरै परिवार, नातेदार र साथीहरूलाई बोलाइएको थियो ।बिहेमा वचनको साटो आमाले छोरोको सुरक्षा गर्ने र सधैं साथ बस्ने वाचा गरिन् ।

लोगनकी आमा जोलिएनका लागि यो क्षण भावुकतापूर्ण थियो । अनौठो बिहेमा आएका सबै पाहुनाको आँखामा आँसु थियो ।जोलिएनले भनिन्, ‘मेरा लागि यो भावुक पल हो । साथी र परिवारको सहयोग पाएर म अभिभूत भएको छु ।हामीले सँगालेको यो यादलाई सधैं जोगाएर राख्नेछु

Leave a Reply

Your email address will not be published. Required fields are marked *