काजु नियमित खानुकाे फाइदा, जान्नुहाेस्

रोचक

ड्राइ फ्रुटको राजा मानिने काजु खर्चको हिसाबले महँगो ड्राइ फ्रुट हो । यसलाई हरकोहिले किनेर खान सक्दैनन्, किनकि याे महँगो छ । दैनिक २/३ वटा काजुको सेवन गर्दा पनि यसले स्वास्थ्यमा निकै लाभदायक पुर्याउँछ ।

काजुका फाइदा भने अनगिन्ती छन् । काजुमा म्याग्नेसियम, कपर, आइरन, पोटासियम लगायतका पोषक तत्व पाइन्छ । काजुलाई ऊर्जाको राम्रो स्रोत मानिन्छ ।

यस अलावा यसमा बिभिन्न भिटामीन, क्याल्सियम लगायतका तत्व समेत पाइन्छ । जसले शरीरमा अनेकौं प्रकारको लाभ पुर्याउँछ ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोस्,,,

काजु खानुकाे फाइदा:

यु’री’क ए’सि’डमा काजुको सेवन गर्न मिल्दछ, यसले युरिक ए’सिड फ’र्मेस’न हुँदैन ।नियमित काजु खाँदा र’क्तचा’प नियन्त्रित अवस्थामा रहन्छ ।नियमित बिहान काजु खाँदा को’ले’स्टे’रोलको मात्रा नियन्त्रित हुन्छ ।काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ त्यसैले काजु खादाँ अनुहार चम्किलो हुन्छ ।काजुको लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।काजुको नियमित सेवनले ह’ड्डी तथा दाँत बलि’यो बनाउँछ ।बिना परिश्रम थ’का’न महसुस भएमा काजुको सेवनले शरीरमा ऊर्जा प्राप्त हुन्छ ।काजुमा भिटामिन बी प्रचुर मात्रामा पाइन्छ यसले दिमाग तेजिलो बनाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *