तिहार नजिकिँए संगै घट्यो सुनको मुल्य

समाचार

काठमाडौ । नेपाली बजवारमा बिहिबार सुनको मुल्य घटेको छ ।

बुधबारतोलामा ९८ हजार ९ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा दुई सय रुपैयाँँले घटेर ९४ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९४ हजार २ रहेको जनाइएको छ । त्यस्तैगरी आज ज चाँदीको मूल्य प्रतितोला १२२० रहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *