सुनको लगतार बढ्ने क्रम जारि, हेर्नुहोस यस्तो छ अजको मुल्य

समाचार

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आइतवार पनि बढेको छ । शुक्रबारको तुलनामा आज सुन प्रतितोला पाँच सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९७ हजार २ रहेको छ ।त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२७५ रहेको महासंघले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *