धोबीघाटमा मृ#त फेला परे मर्निङ वाक हिँडेका एक पुरूष

समाचार

चोभारमा मर्निङ वाकमा आएका एक व्यक्ति आज विहान मृ त भेटिएका छन्।घाट सनराईज अपार्टमेन्ट नजिक मृ त अवस्थामा फेला परेका हुन्।स्थानीयबासीका अनुसार ती व्यक्ति करिब ५ बजेतिर बीच बाटोमा आराम गर्दै थिए।

आराम गर्दागर्दै निज बाटोमा ढलेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ।श वको अवस्थिति हेर्दा गनको हृदयघातका कारण मृ त्यु भएको हुनसक्ने ललितपुर प्रहरीले जनाएको छ।मृ तकको पहिचान हुन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *