दुर्गेश थापाले कुकुर मारेको भिडियो सामाजिक सञ्जालमा भाइरल ( भिडियो हेर्नुहोस् )

भिडियो

काठमाडौं १९ कार्तिक / नयाँ गीतको तयारी गरिरहेका चर्चित गायक तथा मोडल दुर्गेश थापाले कुकुर मारेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

बागबजार स्थित श्रेष्ठ ट्रेलरिङको पार्किङमा रहेको कुकुरलाई पार्किङको क्रममा थापा चढ्ने गाडीले कि’चेको हो ।

कुकुर मारेको सिसिटिभी फुटेज भाइरल भएपछि थापाले प्रहरी परिसरमा पुगेर माफी मागेका छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

नेपालीहरुको दोस्रो महानपर्व तिहारलाई लक्षित गर्दै थापाले ह्याप्पी तिहार २ (डन आयो डन) बोलको गीत कार्तिक २० गते बजारमा ल्याउने तयारी जुटेकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *