काठमाडौँ । अहिलेको समयमा धेरै जसो नारिहरुले आफु राम्री देखिन आफ्नो आखाको माथि पट्टिको परेला नै उखेलेर मिलाउने काम गर्छन उनीहरुलाई थाहा हुदैन कि त्यो कत्ति खतरनाक हुन्छ भनेर विशेष गरि परेला को जरा धेरै भित्र सम्म पुगेको हुन्छ आखा धेरै संवेदनशील अङ्ग हो परेला उखाल्दा आखाको भित्रपट्टि भाको मस्तिस्क बाट आखामा गएका सुक्ष्म नसाहरु च्यातिन्छन् अनि आखाले बिस्तारै काम गर्न छोड्छ फल स्वरूप टाउको दुख्ने , आखा नदेख्ने ,मस्तिष्कको नसा छुटिने हुनाले मानसिक रोग लाग्ने पनि प्रबल सम्भावना हुन्छ ।
नसा सम्बन्धि रोग लाग्ने सम्भावना त झन् ग्यारेन्टी नै हुन्छ किनकि अति संवेदनशील अङ्ग भाको कारणले यस्तो केहि छिन को रमाइलो अनि आफु राम्रो देखिने आसामा धेरै नेपाली नारिहरुले आफ्नो स्वास्थ्य मा खेलबाड गरिरहेका छन् हाम्रो अस्पतालमा त्यस्ता कैयौं रोगिहरु उपचार का लागि आएका छन् तर आखाको सुक्ष्म नसाहरु नै छुट्टिने र मांसपेशीमा हराउने हुदा अप्रेसन गर्दा पनि आसंभव छ त्यसैले आखा को र आफ्नो स्वास्थ्यको लागि पनि उमेर छदा वा बैशमा राम्री देखिन परेला मिलाउने कम ज्यादै घातक छ ।
र खतरनाक छ यसको साथै पुरुषहरुले पनि आफ्नोदारी जुँगा उखल्ने क्रम पनि बढ्दो छ यो पनि आखाको लागि अनि सवास्थ्यको लागि हानिकारक छ त्यसैले सबैले यो क्रियाकलाप नगर्नु नै बेस हुनेछ किनकि यसको उपचार असम्भव छ यसकारण कसैले पनि यो काम नगर्नु होला ।