२१ बर्षिया सुन्दरीको ‘हट फिगर’ले खिच्यो संसारको ध्यान, हेराैँ ११ तस्बिर

रोचक

हलिउड अभिनेत्री एरियल विन्टर विश्वभर चर्चामा छिन् । ‘शारीरिक बनोट’कै कै कारण उनी विश्वभर चर्चित बनेकी हुन् । उनका तस्विर सामाजिक सञ्जालमा भाइरल बनिरहन्छन् । सुन्दरताकी खानी तथा मिठो आवाजकी धनी विन्टरका तस्विरले विश्वभर चर्चा पाउछ ।

२१ बर्षीय अमेरिकी अभिनेत्री सुन्दर त छिन् नै उनको आवाज पनि त्यतिकै मिठो छ । सुन्दर अभिनय कला भएकी एरियलका अभिनय रहेका प्रायः चलचित्रले दर्शकको मन जित्न सफल भएका छन् । चलचित्रबाट सफलता हात पारेपछि उनी निकै व्यस्त नायिका बनेकी छिन् ।

उनी अहिले विश्व प्रसिद्ध भएपनि उनले यो जीवन पाउनको लागि धेरै बा धा अ’ड्चन पार गरेकि छन् । उनले सबैभन्दा बढी कठिनाई स्त न श ल्यक्रि याका क्रममा बेहोर्नुपर्यो ।

कलिली केटी हुनु र धेरै तौलक छा’ती रहनु दु’खदायी हुन्छ । उनि भन्छिन्- तपाईलाई चाहिने लुगा भेट्नुहुन्न, मैले नुहाउँदा लगाउने कपडा भेटेकी थिइन् । म से-क्सी बन्न चाहान्थे तर सकिन ।

एरियल शरिरको श ल्यक्रि’या खासगरी स्त नकै पनि गर्नका लागि त्यति खुसी थिइनन् । तर गर्नैपर्ने अवस्था आयो । उनले आफ्नो भद्धा स्त नको २०१५ मा श ल्यक्रिया गराइन । त्यसपछि उनको झनै चर्चा चुलियो ।

हेरौ उनका तस्वीर–

Leave a Reply

Your email address will not be published. Required fields are marked *