फेरि आज पनि सोच्नै नसकिने गरी बढ्यो सुनको मुल्य

समाचार

काठमाडौ – नपाली बजारमा बिहिबार सुनको मुल्य बढेको छ ।

बुधबार तोलामा ९५ हजार ५ सयमा कारोबार भएको पावाल सुनको मूल्य आज २ सय रुपैयाँले बढेर प्रतितोला ९५ हजार ७ सयमा कारोबार भएको पाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९५ हजार २ सय रहेको छ । त्यस्तैगरी आज ज चाँदीको मूल्य प्रतितोला १२३० रहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *