यी २२ बर्षे युवतीको फिगरले खिच्यो बिश्वको ध्यान

Uncategorized

आजभोलि सामाजिक संजालमा सुन्दर युवतीका तस्वीर सार्वजनिक हुन्छन् । यस्तै एक सुन्दरीका तस्वीरले अहिले सामाजिक संजालमा भाइरल बनेकाे छ ।

उनी आफ्ना फोटोहरु इन्स्टाग्राममा पास्ट गरिरहन्छिन् । ग्रेसिएला पेशाले एक मोडल हुन् र उनको उमेर अहिले मात्रै २२ वर्ष यी सुन्दर युवतीको नाम हो ग्रेसिएला मोन्टेस । उनको सुन्दरता देखेर मानिसहरु मोहित भइरहेका छन् ।

ग्रेसिएला अमेरिकाको क्यालिफोर्नियामा बस्छिन् । ग्रेसिएला सामाजिक संजालमा सक्रिय रहन्छिन् । उनी आफ्ना फोटोहरु इन्स्टाग्राममा पास्ट गरिरहन्छिन् । ग्रेसिएला पेशाले एक मोडल हुन् र उनको उमेर अहिले मात्रै २२ वर्ष छ । उनले अहिले आफ्नो आकर्षक शरीरका कारण संसारभरसनसनी मच्चाएकी छिन् ।

ग्रेसिएलाको सुन्दर शरीर देखेरधेरैले उनले प्लास्टिक सर्जरी गराएको ठान्छन् तर उनले प्यास्टिक सर्जरी गराएकी होइनन्, यो शरीर प्राकृतिक नै हो । ग्रेसिएलाको इन्स्टाग्राममा झण्डै १० लाख फलोअर छन् जो उनका सुन्दर तस्वीरहरुको प्रतिक्षा गरिरहन्छन् ।

ग्रेसिएलालाई क्यालिफोर्नियाकी सबैभन्दा हट मोडल मानिन्छ । ग्रेसिएलाको सुन्दर शरीर देखेरधेरैले उनले प्लास्टिक सर्जरी गराएको ठान्छन् तर उनले प्यास्टिक सर्जरी गराएकी होइनन्, यो शरीर प्राकृतिक नै हो । ग्रेसियाले मिस सान जुआन युएसएको उपाधि जितिसकेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *