हिजो घटेको सुनको मुल्य आज यस्तो छ

समाचार

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ ।सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७०० रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।त्यसैगरी आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदीको मूल्य १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Leave a Reply

Your email address will not be published. Required fields are marked *