काठमाडौं । सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडी बिजुलीको पोलमा आगलागी भएको छ । बिजुलीको तार सर्ट हुँदा जेलिएको तार र रुखमा आगलागि भएको हो ।आगलागीबाट मानवीय क्षति भने भएन । आगो नेपाली सेना र प्रहरीको टोलीले निभाएको छ । जेलिएको तार रहेको पोलमा विद्युत सर्टहुँदा आगलागी भएको बताईको छ । समयमै आगो निभाउन नसकिएको भए तीव्ररुपमा आगो फैलिनसक्ने सम्भावना थियो ।
आगलागीबाट मानवीय क्षति भने भएन । आगो नेपाली सेना र प्रहरीको टोलीले निभाएको छ । जेलिएको तार रहेको पोलमा विद्युत सर्टहुँदा आगलागी भएको बताईको छ । समयमै आगो निभाउन नसकिएको भए तीव्ररुपमा आगो फैलिनसक्ने सम्भावना थियो ।