काठमाण्डाै – सुनको भाउ आज तोलामा ४ सय रुपैयाँ बढेको छ ।सुनको भाउ आज तोलाको ९४ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो स्थिर रहेको सुनको भाउ आज भने थोरै बढेको हो । चाँदीको भाउ भने आज घटबढ भएको छैन ।चाँदी आज पनि तोलाको १२ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।