बलिउड अभिनेता रणबीर सिंह चढेको गाडी दुर्घटना

अन्तरास्टिय

काठमाडौँ । बलिउड अभिनेता रणबीर बिहिबार मुम्बईमा एक सानो दु र्घटनाको शिकार भए। यो दु र्घटनामा न त उनलाई न नै उनको गाडीमा केही क्ष ती पुग्यो ।

तर पापाराजीले उनका केही तस्बिर खिच्ने भने मौका पक्कै पाए। यी तस्बिर र भिडियो अब सोसल मिडियामा भाइरल भएका छन् जसमा रणबीर दु र्घटनापछि आफ्नो गाडीको स्थिती हेरिरहेको देख्न सकिन्छ।

रणबीर डबिङको काम पूरा गरेपछि फर्किने क्रममा उनको गाडीलाई पछाडिबाट आइरहेको एउटा बाइक रणबीरको मर्सिडिज एसयूभीसँग ठोक्कियो।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

सोसल मिडियामा प्रकाशित भिडियोमा रणबीर गाडीबाट निस्किएर मोटरसाइकलको ठक्करले गाडीमा कत्तिको क्षती पुग्यो भनेर हेर्छन् र त्यसपछि पुनः गाडीमा बस्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *