काठमाडौ । विहिवार विहान काठमाडौँको सोह्रखुट्टेस्थितमा भएको ग्यास सिलिण्डर वि स्फो टमा घर पूर्ण रुपमा क्षती भएको र ११ जना घाइते भएका छन् । सोह्रखुट्टेको एक घरमा खाना पकाउने ग्यास सिलिन्डर वि स्फो ट भएको हो ।
बिहीबार बिहान स्थानीय मिनकुमारी क्षेत्रीको घरमा ग्यास सिलिन्डर बि स्फो ट भएको र घर पूर्ण रुपमा क्षती भएको प्रहरीले जनाएको छ । प्रहरी घटनास्थल पुगीसकेको छ । घाइते ११ जनालाई उपचारका लागि अस्पताल लगिएको छ ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले घर पूर्ण रुपमा क्षतिग्रस्त भएको बताएका छन् । वि स्फो ट पछि घरमा आ गो लागेको थियो । अहिले आ गो नियन्त्रणमा आइसकेको छ । वि स्फो टमा परेर ११ जना घाइते भएको र उनीहरुलाई काठमाडौँका विभिन्न अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।
मानविय क्षतिको विवरण आउन बाँकी
Posted by Uttam Kumar Shrestha on Wednesday, October 14, 2020