शिल्पालाई सपोर्ट गर्दै प्रकाशलाई क डा जवाफ,कोहिलाई दा रा निस्केको भन्यो कोहिलाई मा नसिक त नाब दियो (भिडियो सहित)

भिडियो

आफ्नो बारेमा अ नावश्यक समाचार बनाएर च रि त्र ह रण गरेको भन्दै नायीका शिल्पा पोखरेल टेलिभिजन कार्यक्रम प्रस्तोता प्रकाश सुवेदी वि रुद्ध उ जुरी दिन प्रहरी कार्यालय पुगेकी छन् । उनको मु द्दा अहिले अदालतमा विचाराधिन छ । श्रीमान छवि ओझासंग उनका ४ वटा मु द्दा अदालतमा विचाराधिन छन् । सोही विषयलाई लिएर प्रकाशले आफ्नो एउटा कार्यक्रम बनाएका थिए । रजतपट कार्यक्रमा शिल्पाको वारेमा मात्रै धेरै कुरा समेटिएको थियो ।

शिल्पा र छविको स म्ब न्ध विच्छे दको वि वाद अदालतमा विचाराधिन छ । शिल्पाले कार्यक्रम प्रशारण गरेको एपी वान टेलिभिजनमा पनि शिल्पाले निवेदन दिन गएकी छन् । उनले आफ्नो बारेमा समाचार प्रसारण भैसकेपछि अरुले फोन गरेर तपाईको बारेमा कार्यक्रम प्रशारण भएको जानकारी दिएको बताइन् । उनले युट्युववमा आए पछि मात्र आफुले हेर्दा छक्क परेको बताइन् । उनलाई फिल्म निर्माता सानु खत्रीसंग नाम जोडेर च रि त्र हर ण गर्ने प्रयास गरिएको थियो । यही बिषयलाई लिएर पुन्य गौतमले आफ्नो बिचार राखेका छन । हेरौ उनको बिचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *