अन्तत: विश्वकै सर्वाधिक कालो बच्चाले लेखाए गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम!

रोचक

पछिल्लो समय सामाजिक संजालमा सबैभन्दा कालो भनिएका एक बालकको तस्बिर निकै भाइरल भएको छ ।उक्त कालो भनिएका बच्चा फेसबुक सहित अन्य सोशल मिडियामा निकै चर्चामा आएका छन्।संसारकै कालो भनिएका यी बालक अन्य कतैको नभई दक्षिण अफ्रीकामा जन्मिएका हुन्।

उनको नाम विश्वको सबैभन्दा कालो रंगको बच्चाका रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखीएको छ ।यी बालकको रंगको आधारले त्यहाको सरकारले विश्वको ८ औं आश्चर्यजनक कुराको संज्ञा दिएको छ। तस्बिरमा देखाए जस्तै संसारकै कालो मात्र नभई सानो समेत रहेका यी बालक एक हातमा अटाउन सक्छन् ।झट्ट हेर्दा जनावरको बच्चा जस्तो देखिने यी बालक अन्य कसैको नभई मान्छेकै सन्तान हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *