दुर्गेश थापाले आफ्नो पारिश्रमिक बाँकेका आ’गला’गी पी’डितलाई खर्चिए

समाचार

गायक दुर्गेश थापा र सम्राट चौलागाईंले आ’गला’गीमा परेका परिवारलाई राहत वितरण गरेका छन्।बाँकेको नरैनापुरमा भएको आग’लागी घ’टना सु’नेपछि आफूहरू यसै बस्न नसकेकाले सक्दो सहयोग गरेको दुर्गेशले फेसबुकमा लेखेका छन्।फेसबुकमा खाद्यन्य सामग्री ओसारपसार गरेको फोटा सेयर गर्दै उनले लेखेका छन्, ‘अछामको कार्यक्रम सकेर आउने क्रममा बाँकेको नरैनापुरमा भएको २६ घर आगलागी घटना सुनेपछी हामी केही नगरी बस्न सकेनौं। आज नै हामीले आ’गलागीमा परेका परिवारलाई हाम्रो सामर्थ्यले सक्ने जति सहयोग गरेका छौ। छिट्टै नै सम्पुर्ण परिवारमा पुरानो खुसी फर्कियोस्। सेवा नै धर्म हो।’****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *