लाखौं पुगेको सुन को मूल्य आज अदभुत तरीकाले यस्तो भयो

समाचार

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार साेमबार तोलामा रु ८५ हजार ६ सयमा कारोवार भएको छापावाला सुन आज रु ८६ हजार २ सयमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तेजाबी सुन आज रु ८५ हजार ७ सय ५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । चाँदी तोलामा रु १ हजार २७० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *