७० बर्षमा मास्टर्स डिग्री पास गरेकी नानीमैया श्रेष्ठ आमा (भिडियो हेर्नुहोस)

समाचार

यो समाचारको पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

यत्तिखेर सामाजिक संजालमा एउटा फोटो भाइरल छ । त्यो हो ७० बर्षकी आमाले त्रिविको दिक्षान्त समारोहमा लगाएको कालो टोपी अनि पोशक । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला***

सोही पोशकमा सजिएर दिक्षित भएपछि खिचिएको तस्बीरले धेरैको ध्यान खिच्न पुग्यो ।

त्यसो त सो तस्बीर थियो ललितपुर महालक्ष्मीस्थानकी नानीमैया श्रेष्ठ आमाको ।

यत्तिखेर यी आमा धेरैको प्रेरणाको स्रोत बनिरहँदा यो उमेरमा यत्तिको पढ्ने जोश जाँगर चाँहि कसरी आयो त ? हेर्नुहोस् अन्तरंग कुराकानी भिडियो मार्फत्…

Leave a Reply

Your email address will not be published. Required fields are marked *