मुस्लिम मुलका यी ७ सुन्दरी, जो विश्वमै चर्चित बने

रोचक

धेरैजसो हामीले मुस्लिम धर्म मान्ने समुदायका युवतीहरुलाई पुरा अनुहार देख्न पाएका हुँदैनौ । मुस्लिम समुदायका युवतीहरुलाई जतिबेला पनि आवरण भित्रै राख्न खोजिन्छ । तर पनि केही मुस्लिम महिला निकै चर्चित र सुन्दरी हुन्छन् ।

अहिले संसारका सुन्दर मुस्लिम युवतीको सूची जारी भएको छ । संसारका सबैभन्दा सुन्दर यी सुन्दरीहरुका तस्वीर सामाजिक संजालमा चर्चाको विषय बनेका छन् । फोटोमा हेरौं अहिलेका सबैभन्दा सुन्दर मुस्लिम महिला जसले संसारको ध्यान खिचे ।

सिरिन अब्देलनरःयी सुन्दरी लेबनानकी हुन् । उनी अभिनेत्री तथा मोडल हुन् ।

माहिरा खानःयी पाकिस्तानी सुन्दरीले कराँचीको फाउण्डेशन पब्लिक स्कुलबाट हाइस्कुल सकेपछि अहिले अमेरिकामा छिन् ।

हलिमा बोलेण्डःहलिमा कुवेतकी हिरोइन हुन् र निकै सुन्दर छिन् ।

नाजनिन बोनियादीःयी सुन्दरी अमेरिकाको क्यालिफोर्नियाकी हुन् र उनी अभिनेत्री हुन् ।

जरीन खानःभारतकी जरीन खान बलिउड अभिनेत्री हुन् ।

अमिरा अल तवीलःड्रेसिङ सेन्सले चर्चामा आएकी यी सुन्दरी साउदी अरबकी राजकुमारी हुन् । उनी अति नै सुन्दर छिन् ।

.नसरीन तफेशःनसरीन प्यालेस्टाइनकी अभिनेत्री हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *