बधाई ! एकै परिवारका ६ दिदीबहिनी नेपाल प्रहरीमा जागिरे’ (भिडियो)

रोचक

काठमाडौँ। देश र जनताको सेवा गर्न ,भन्दै एउटै परिवारका ६ जना दिदि बहिनी नेपाल प्रहरीमा जागिरे छन भन्दा धेरैलाई विश्वाल नलाग्न सक्छ । एउटै परिवारमा ६ जना छोरी हुन्छन् र भन्ने पनि धेरै होलान् तर सबैलाई अचम्म लागे पनि एउटै परिवारका ६ जना नेपाल प्रहरीमा भएको भने पक्का हो ।नेपाल प्रहरीमा तलाखु ९ नुवाकोटका एकै परिवारका ६ जनादिदिबहिनी छन । *भिडियो हेर्न तल क्लिक गर्नुहोस**

इलाका प्रहरी कार्यलय इटहरीमा गंगा अधिकारी गौली (असइ) छिन । जमुना अधिकारी कार्की, बेली अधिकारी बस्नेत, तारा अधिकारी बाँस्तोला (हवल्दार) छन ।त्यसै गरि दुर्गा अधिकारी ढकाल, विष्णुदेवी अधिकारी (जवान) । हाल जमुना र विष्णु प्रहरीबाट अवकास लिएको अधिकारी परीवारले जनाएको छ । नेपाल प्रहरी नेपालको गैर-सैनिक प्रहरी सेवा हो । *भिडियो हेर्न तल क्लिक गर्नुहोस**

हरेक दर्जामा नेपाल प्रहरी दर्जा चिन्ह र संकेतहरु फरक-फरक छन ।यसको औपचारिक स्थापना वि.सं २०१२ सालको ‘प्रहरी ऐन’ जारी भएपछि आश्विन महिनामा भएको हो । नेपाल प्रहरी नेपालको गैर-सैनिक प्रहरी सेवा हो । हरेक दर्जामा नेपाल प्रहरी दर्जा चिन्ह र संकेतहरु फरक-फरक छन । यसको औपचारिक स्थापना वि.सं २०१२ सालको ‘प्रहरी ऐन’ जारी भएपछि आश्विन महिनामा भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *