यस्ता श्रीमानले श्रीमतीलाई कहिल्यै पूर्णशा’रीरिक सुखप्राप्ति दिन सक्दैनन् !

रोचक

शा’रीरिक सुखप्राप्ति धेरै खोजिएको र कम बुझिएको विषय हो ।हामी यो कुरा सुन्ने देख्ने बित्तिकै नराम्रो मान्ने गर्छौ।यस लाई सहि तरिकाले प्रयोग गरे फाइदा र गलत ढंगले प्रयोग गरे बिनाश हुन्छ। आजकल धेरै पुरुष हरुमा देखिने समस्या हो लामो समय टिक्नै नसक्ने हो ।

यो रोगले गर्दा आफ्नो श्रीमती लाई कहिलै पनि पूर्णशा’रीरिक सुखप्राप्ति दिन सक्दैनन् । जब श्रीमती अत्याधिक इच्छामा पुग्छिन , त्यो भन्दा अगाडि नै पुरुष खस्किसकेका हुन्छन् भने अब भन्नुहोस् न त्यहाँ हालत के होला ? जब यस्तो समस्या आउछ तब महिला मा रिसाउने, झर्किने, आवेगमा आउने र दिमागी समस्या समेत देखिन जान्छ।श्रीमान र श्रीमती को सम्बन्ध समेत लाई यसले नराम्रो प्रभाव पार्छ।

आफुलाइ मन परेको स्त्री सङ भन्दा पनि बाध्यताले राखिएको पूर्णशा’रीरिक सुखप्राप्तिको कार्यले खासै उपलब्धि दिँदैन । यी हुन् पुरुषका समस्या

दिमागी रुपमा तयारी नभएकोले । आफु पूर्णशा’रीरिक सुखप्राप्ति दिनप्रति इच्छा नहुनु। शोक चिन्तामा परेको अबस्थामा लामो समय सम्म टिक्न नसक्नु ।

युवती ले सहयोग नगर्नु । शा’रीरिक कारणले अंगमा केही क्षति हुनु । अत्यधिक हमै गर्ने बानीले दिशा पिसाब रोकेर पूर्णशा’रीरिक सुखप्राप्तिको कार्य गर्नाले।

अमिलो खालको खानेकुरा खाने बित्तिकै पूर्णशा’रीरिक सुखप्राप्तिको कार्यमा लाग्नाले । लापसे, मापसे गर्नाले ।

यसका लक्षण हरु के–के हुन्

पूर्णशा’रीरिक सुखप्राप्ति दिनको समयमा केही समयपनि टिक्न नसक्नु । अरु कार्य सुरु नगर्दै युवती छुदैमा खलास भै हाल्नु । युवती को कल्पना गरेर यसो छोयो खलास भइहाल्नु । यस्को उपचार कसरी गर्ने। पूर्णशा’रीरिक सुखप्राप्तिको कार्यको समयमा भरपुर खेल्ने ।

आफु तल स्त्री माथी बनाउने । आत्मबिश्वास बढाउने, मैले हो उसलाई सबैभन्दा बढी दममा दिने । भो बाबा भो बन्ने बनाउन मै सक्छु भन्ने सोच राख्ने, हडबड नगर्ने। हमै नगर्ने। यो एउटा सामान्य प्रक्रिया हो भनेर बुझ्ने ।

पूर्णशा’रीरिक सुखप्राप्तिको कार्यका बेला आफ्नो ध्यान दुई आखाको बिचमा अर्थात तेस्रो नेत्रमा केन्द्रित गर्ने, श्वास प्रश्वास लाई लामो गरि लिने र लामो गरि फाल्ने।

कुनै पनि किसिमको दवाव, तनाव दिमागमा नलिने ,मन र तन बाट हटाइदिने। मैले पुरै सन्तुष्टि दिन सक्छु भन्ने भावना कायम राखेर पूर्णशा’रीरिक सुखप्राप्तिको कार्यमा तल्लिन हुने ।

पूर्णशा’रीरिक सुखप्राप्तिको कार्यमा खलास बित्तिकै आफ्नो आफ्नो प्यारे चीजलाई सफा गर्न हतार नगर्ने आफू सङै रहेकी प्रियसी युवतीको मनोदशा पनि बुझ्ने । उनी कति खुशी छिन् हेर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *