धनियाँको यो चमात्कारिक फाईदा जानीराखौं

स्वास्थ्य

काठमाडौं- किड्नीले शरीरका विकार फिल्टर गर्ने भएकाले यसमा फोहोर तथा स्टोन जम्मा भएको हुन्छ । किड्नी सफा राख्न धनियाँ किफायती मानिन्छ ।

किड्नी सफा गर्ने यस्तो छ घरेलु विधि-

–भान्छामा सजिलै पाइने धनियाँ किड्नी सफा गर्न ज्यादै लाभदायक छ ।–एक मुठी धनियाँलाई स–सानो टुक्रामा का’ट्ने ।– का’टेको धनियाँलाई राम्रोसँग धुने ।–एउटा भाँडोमा एक लिटर पानी हाली त्यसमा धोएका धनियाँका टुक्रा हाल्ने ।

–पानी र धनियाँलाई सानो आगोमा १० मिनेटसम्म उमाल्ने ।–१० मिनेटसम्म पानी उमालेपछि यसलाई कपडा छान्ने र सेलाउन दिने ।–यसरी सेलाएको पानी एक ग्लास पिउने ।

–दिनहुँ यसो गर्नाले किड्नी सधैँ सफा र स्वस्थ रहन्छ । यस्तो पेय खाएपछि किड्नीमा जम्मा भएका विकार र फोहोर पिसाबबाट निस्कासन हुन्छ ।–किड्नीसम्बन्धी समस्या नभएकाहरूका लागि मात्रै यो विधि लाभदायक हुन्छ । समस्या देखा परिसकेको छ भने डाक्टरको परामर्श लिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *