सिन्दुलीको रिठ्ठे भिरमा ऐना भित्रलुकेको डरलाग्दो रहस्य – एकै ठाउँबाट सयौको बली (हेर्नुहोस भिडियो)

भिडियो

सिन्धुली। हामीलाई देवी देवतामा धेरै बिश्वास गर्छौ । र परम्परा देखि पुजाआजा, दान, धर्म, बर्त हरु गर्दै आइरहेका छौ । नेपाल धार्मिक दृष्टिले पनि बिशेष महत्व बोकेको देश हो । यँहा देखि देवी देवताको मठ मन्दिर हरु पनि छ। त्यस्तै औता मन्दिरको बारेमा भन्न गैरहेका छौ।पूर्वी पहाड र मध्य तराईबाट राजधानी भित्रिने सबैभन्दा छोटो दूरी मा रहेको छ बिपी राजमार्ग ।

जहाँ दैनिक साना ठुला गरि हजारौं सवारी साधन चल्ने गदर्छ, जुन मार्गलाई जापान सरकार को सहयोग मा निर्माण गरेको हो।सिन्धुलीको सुनकोशी गाउँपालिका–५, मुलकोट नजिकै रहेको रिट्ठे भीरको तल अक्कर भीर र सुनकोशी नदी रहेको छ । काठमाडौंबाट बनेपा–धुलिखेल–भकुण्डेबेसी– नेपालथोक हुँदै खुर्कोट नजिकै रहेको ठाउँ हो रिट्ठे भीर ।

भिडियो तल

Leave a Reply

Your email address will not be published. Required fields are marked *