संक्रमितको संख्यामा फेरि उछाल, अहिलेसम्मकै सर्वाधिक ४ हजार ३ सय ६४ जनामा संक्रमण पुष्टि

समाचार

काठमाडौं, २२ असोज । मुलुकमा थप ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ हजार ३ सय ६४ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ९८ हजार ६ सय १७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *