काठमाडौं :थापाथलीस्थित परोपकार प्रसुति गृहमा एक महिलाले पाँच शि’शुलाई जन्म दिएकी छन्।
सोमबार बिहान नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले पाँच वटा शि’शुलाई जन्म दिएको स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीले जानकारी दिए।
पाँचमध्ये चार जना जी’वित रहेको र १ जना भने जन्मनुअघि नै मृ’त्यु भइसकेको उनले बताए ।सुवेदीको नेतृत्वमा श’ल्यक्रि’यामार्फत बिहान मृ’तसहित ५ शि’शुको ज’न्म भएको हो । अहिलेसम्म आमाको अ’वस्था पनि सामान्य नै रहेको उनले बताए।